Gyani Banera (Euta Antarbinti)

(ज्ञानी बनेर, हृदय गुमायौँ, संसार जितेर आफै हरायौँ) २ अध्याँरोमा हिड्ने हामीलाई, तिम्रो दिव्य ज्योति देखाई देऊ (आऊ येशू संसार तिम्रो भत्किरहेछ, रातहरु निराशमा जलिरहेछ ।) २ (फूल्नै नपाई सयौँ कोपिलाहरु किन यहाँ मूर्झाइरहेछ सल्लाह खोज्दै हिड्ने पाईलाहरु, टेक्नै नपाई लड्खडाइरहेछ) २ भत्किन्दै छ घर तोडिदैछ परिवार येशू तिम्रो सल्लाह खोज्दैछ । (अशाह्य कम्जोरको रगत बगाई, शान्ति जित्ने प्रयास चल्दैछ ) २ अबोला अनाथको चिता माथि मान्छेको यहाँ चुला जल्दैछ (थामिन्न अब साथ भयानक भो रात, चंगाईको बिहानी खोज्दैछ) २ (आऊ येशू संसार तिम्रो भत्किरहेछ, रातहरु निराशमा जलिरहेछ ।) २

Rohit Thapa

Comments

Post a Comment

Popular posts from this blog

Ragat le Jiwan Diye

Sitar Bida Baja Bajai

Tapai Ko Darbar Ma