Tapai Ko Cheuma

तपाईको छेउमा, तपाईको छेउमा, तपाईको नजिक, अँगालोभित्र राख्नोस मलाई बुवाले जस्तै, मित्रले जस्तै, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई अरु कतै पनि, मिल्दैन विश्राम, यो आत्माले तपाईमा नै विश्राम पाउँछ अरु कतै पनि मेट्दैन तृष्णा, यो मेरो प्राण तपाईमा नै तृप्त हुन्छ, यसैले छेउमा, तपाईको छेउमा, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई
बुवाले जस्तै, मित्रले जस्तै,
तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई

अरु कतै पनि, हुँदैन चोट निको, येशू तपाईमा नै हृदय निको हुन्छ, अरु कतै पनि, मिल्दैन सन्तुष्टि येशू तपाईमा आत्मा सन्तुष्ट हुन्छ यसैले छेउमा, तपाईको छेउमा, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई
बुवाले जस्तै, मित्रले जस्तै, तपाईको नजिक, अँगालोभित्र, राख्नोस मलाई

Adrian Dewan

Comments

Popular posts from this blog

Tapai Ko Darbar Ma

Sitar Bida Baja Bajai