Tapai Ko Darbar Ma
(तपाईको दरवारमा प्रशंसाको भेटी बोकेर,
महिमाको बादल यसै ठाउँ बसेको देखेर) २
(झिसमिसे बिहान नभए सम्म, छायाँ हराउदै नगए सम्म) २
(आराधना चढ़ाउछौ तपाईलाई, मनमा सजाउछौ तपाईलाई) २
राष्ट्रहरूले खोजेको, येशू तपाई चाहना हो हाम्रो जातिले रोजेको, राजा केवल तपाई नै हो (मान्छेको बलमा होइन, घोड़ा अनि रथमा होइन) २ (हाम्रो धरहरा तपाई नै, अग्लो चट्टान पनि तपाई) २
जय ध्वनिले स्वर्गै ढाकोस्, मृत्युले अब जीवन साटोस्, रूदै रुदै बीउ छर्नेले, कटनीको आनन्द चाखोस्, (फसल बोकी रमाउदै, हजुरको हात समाउदै) २ (दाई गर्दै नाच्ने आगंनीमा, थुमालाई हेरेर सिंहासनमा) २

Rohit Thapa
Rohit Thapa
Thank you soo much for the lyric
ReplyDelete