Yeshu ko Ghar
स्वर्गले यहाँ बस्ने ठाउँ पाएको छ) २
(यसैले आउ हात समाउ जीवित पत्थर जोडिदै जाँउ)२
(शिर ढुङ्गो यो घरको येशू बनिएको छ
उहाँसंगै जोडिदै जाने समय आएको छ) २
(प्रशंसाको ढोका छ मनोहर राजालाई स्वागत जनाउन
को हुन् उनि राजा वैभवको, आउछन् आफ्नो सिंहासन बसाउन) २
(सनातनको ढोका यो हेर खोलिएको छ,
उद्धारको पर्खाल यो आज सजिएको छ) २
(हेर्न तिम्रो राजालाई झुकेको शिरलाई उठाई) २
(अल्फा र ओमेगा राज गर्ने येशू तपाई
धार्मिकताले तपाईको भर्नुहोस् यो भवनलाई) २
Rohit Thapa
Praise the lord .. thank uh so much for this blessing song ❤️❤️ amen
ReplyDelete