Ye Din Hun (Days of Elijah)


यी दिन हुन् एलियाको झै, वचन प्रचार गर्ने यी दिन हुन् प्रभुको दास मोसाको झै, धार्मिकता स्थापित गर्ने यस्तै यी दिन हुन् ठूला परीक्षा, अनिकाल लडाइका हामी हौ उजाड़ स्थानमा कराउने स्वर, प्रभुको बाटो बनाऊ हेर उनि आउँछन् बादलमा सूर्य झै चम्कदै तुरहीको आवाजमा चर्को गरि कराऊ छुट्काराको वर्ष, सियोनबाट अझै आउँछ उद्धार यी दिन हुन् इजकिएलका झैं, सुख्खा हड्डि शरीर बन्ने यी दिन हुन् प्रभुको दास दाऊदको झैं, प्रशंसा गर्ने मन्दिर बन्ने अनि यी दिन हुन् कटानीका संसारका खेतहरू हामी हौ प्रभुका खेतका खेताला, वचन घोषणा गर्ने (हेर उनि आउँछन् बादलमा सूर्य झै चम्कदै तुरहीको आवाजमा चर्को गरि कराऊ छुट्काराको वर्ष, सियोनबाट अझै आउँछ उद्धार) २ (यहोवे झै छैन ईश्वर) १५ हेर उनि आउँछन् बादलमा सूर्य झै चम्कदै तुरहीको आवाजमा चर्को गरि कराऊ छुट्काराको वर्ष, सियोनबाट अझै आउँछ उद्धार

Days of Elijah (Nepali Version)

Comments

Popular posts from this blog

Tapai Ko Darbar Ma

Tapai Ko Cheuma

Sitar Bida Baja Bajai