Chakai Pare Ma


(छक्कै परे म येशूको माया देखेर... हो) २
(जति गल्ती गरे पनि माया बग्छ सलल) २
छक्कै परे म येशूको माया देखेर
(खुसि छु उनको मायामा, शितल छ उनको छायाँमा) २

(संसारमा हासीखुसी बाँचेर त यति मात्र हुन्न रे, 
अझै, अनन्त जीवन छ है) २
येशूमा हो हो हो येशूमा बाटो सत्य जीवन छ है
(छक्कै परे म येशूको माया देखेर... हो) २
जति गल्ती गरे पनि माया बग्छ सलल

(सुन्दर छ येशूमा जीवन, सुन्दर छ उनको राज्यमा) २
(फेरी फेरी फर्केर त जान्न अब संसारमा
भयो, धोका पाउन फेरि जादिनँ) २
येशूमा हो हो हो येशूमा मैले पाए यो जीवन
(छक्कै परे म येशूको माया देखेर... हो) २
जति गल्ती गरे पनि माया बग्छ सलल

John Lepcha

Comments

Popular posts from this blog

Ragat le Jiwan Diye

Sitar Bida Baja Bajai

Tapai Ko Darbar Ma