Tapai lai Nai Thaha Cha
मलाई सम्हाल्नुहोस, मलाई डोर्याउनुहोस,
म त कम्जोर छु, लड्खडाउँद छु
(तपाईलाई नै थाह छ, कि म सक्दिन जिउन
तपाइँ बिना येशू) 2
प्रत्येक दिन सयौं बाधाहरूलाई सामना गर्न पर्दा येशू
दिनुहोस तपाईको सामर्थ मलाई, म विजय बनु,
प्रत्येक दिन हजारौं आवाजहरु, गुन्जदछ यो मस्तिष्कमा
ती मध्ये तपाईको आवाजलाई, म चिन्न सकूँ,
(तपाईलाई नै थाह छ, कि म सक्दिन जिउन
तपाइँ बिना येशू) 2
(तपाईलाई भेट्न आएको छु पुज्न आएको छु
आदर गर्न आएको छु
तपाइँ झैँ अरु कोहि छैन कोहि पनि छैन
तपाई मात्र मेरो प्रभु) 2
Adrian Dewan
Adrian Dewan
👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍
ReplyDeleteGod bless you
ReplyDelete