Tapai lai Herda Chu

तपाईंलाई हेर्दछु, जसरी हेर्दछ, खेतले बादल लाई,

तपाईंलाई पर्खन्छु, जसरी पर्खन्छ दुलही ले दुलहालाई

तपाईंको हृदयमा खिल्नुहोस मलाई,
जसरी राजाको रथमा बाँधिएका हुन्छन्, घोडाहरु

परमेश्वर तपाईंको सुन्दरताको हुँ कैदी
स्वतन्त्र कहिले पनि-हुन नदिनुहोस मलाई ।

Adrian Dewan

Comments

Popular posts from this blog

Tapai Ko Darbar Ma

Tapai Ko Cheuma

Sitar Bida Baja Bajai