Suna Ra Chadi le

(सुन र चाँदीले तिम्रो प्रेमलाई किन्न म सक्दिन बहुमुल्य अत्तरले तिम्रो प्रेमलाई सजाउन सक्दिन) २ (येशू बिना केहि छुइन म) २ (शब्द र संगितले महानता तिम्रो देखाउ कसरी आरधना र भक्तिले तिम्रो ऋणलाई चुकाउ कसरी) २ (येशू बिना केहि छुइन म) २ (येशू बिना) ३ केहि छुइन म (येशू बिना) ३ (केहि छुइन म) २ सुन र चाँदीले तिम्रो प्रेमलाई किन्न म सक्दिन बहुमुल्य अत्तरले तिम्रो प्रेमलाई सजाउन सक्दिन (येशू बिना केहि छुइन म) २

Comments

Popular posts from this blog

Ragat le Jiwan Diye

Sitar Bida Baja Bajai

Tapai Ko Darbar Ma