Ragat le Jiwan Diye

(रगतले जीवन दिए, रगतले जिउन सिकाए) २
(येशूको बलिदान रगत नै थियो) २
रगतले जीवन दिए, रगतले जीउन सिकाए

(एउटै बलिदानले सदाको निम्ति हामीलाई सिद्घ पार्नुभो) २
(जीउने आशा दिएर, हामीलाई भर्नु भो) २
(रगतले जीवन दिए, रगतले जिउन सिकाए) २

(जब हाम्रा पापहरूले क्षमा पाएका हुन्छन्) २
(त्यहाँ अरू कुनै बलिदान हुने छैन) २
(रगतले जीवन दिए, रगतले जिउन सिकाए) २
(येशूको बलिदान रगत नै थियो) ४
(रगत नै थियो) ३


Comments

Popular posts from this blog

Sitar Bida Baja Bajai

Tapai Ko Darbar Ma