Maya Maya Ho
(माया माया हो माया) २
संसारमा भएका ए सबै जाति, हेर येशूको त्यो छेडिएको छाति
(माया हो माया तिमीलाई गरे उनले सधैँ सधैँलाई) २
(माया माया हो माया) २
(आमाको गर्भमा बनाए उनैले, प्राण पनि भरे उनको खुनैले
(माया माया हो माया) २ )२
आमाले छोड्ला उनले छोड्दैनन्
(माया हो माया तिमीलाई) २ (गरे उनले सधैँ सधैँलाई) २
(माया माया हो माया) २
(आँखाको आँशु पुच्छन् उनैले, मुहारमा मुस्कान भर्छन् उनैले
(माया माया हो माया) २ ) २
क्रूसको बलि तिम्रै लागि
(माया हो माया तिमीलाई) २ (गरे उनले सधैँ सधैँलाई) २
(माया माया हो माया) २
Nirmala Sanyashi
Nirmala Sanyashi
Comments
Post a Comment