Kohi Chaina Aru Tapai Bahek

कोही छैन अरू, तपाई बाहेक येशू
(मैले रोजेको येशू तपाई नै) २

येशू मेरो दुलहा
(तपाई बाहेक कसलाई पुजूँ) २
(तपाई नै मेरो जीवनको स्वामी) २

येशू मेरो दुलहा
(मेरा दुई हातलाई उचाली) २
(सारा जीवनले प्रशंसा गर्छु) २

कोही छैन अरू, तपाई बाहेक येशू
(मैले रोजेको येशू तपाई नै) २

Comments

Popular posts from this blog

Ragat le Jiwan Diye

Sitar Bida Baja Bajai

Tapai Ko Darbar Ma