Kasai le Dina Nasakne
आज येशूले दिए हाम्रो निम्ति
यो उपहार मानिसको निम्ति कल्बरिमा उनैले दिए
ला (२०)
(गलगथाको त्यो क्रूसलाई हेर जहाँ मुक्त्तिको धारा बग्छ) २
(त्यहि क्रूसबाट दयाको सागर सारा विश्वमा बगिरहेछ) २

कसैले दिन नसक्ने महान बलिदान क्रूसको
आज येशूले दिए हाम्रो निम्ति
यो उपहार मानिसको निम्ति कल्बरिमा उनैले दिए
ला (२०)
(बाँच्न चाहाने सबै जातिलाई ख्रीष्टको अनुग्रह प्रशस्त छ) २
(महान ईश्वरको पुत्र येशूमा अनन्त जीवन सित्तैमा छ) २

Comments
Post a Comment