Jagat Sansar (Christya Bhajan 218)

Christya Bhajan- 218
१. जगत्‌ संसार केही पनि छैन सुन दाज्यू-भाइ (२) विश्वास गरौँ हामी सबले, मुक्ति पाउनलाई
को. ख्रीष्ट येशू छन्‌, ख्रीष्ट येशू छन्‌
ख्रीष्ट येशू छन्‌, तयार मुक्ति दिनलाई (२)
२. लोभै गर्छौ, लालच गर्छौ संसारको थोकलाई (२) यी सबै थोक केही पनि होइन साथमा जानलाई
३. आऊ सबै फिक्री गरौँ मुक्ति पाउनलाई (२) येशूबाहेक अरू छन्‌ छैन केही उपाय 
४. आऊ सबै दाज्यू-भाइ हो, सुन मन लगाई (२) ख्रीष्ट येशू तारणहारको निम्तो छ सबलाई

Comments

Popular posts from this blog

Tapai Ko Darbar Ma

Tapai Ko Cheuma

Sitar Bida Baja Bajai