Chadau Vati Hridye Dekhi

(चढाऊ भेटी हृदयदेखि हाम्रो प्रभुलाई) २
(के दिन सक्छौ र यो जीवनबाट उहाँको प्रेमको बद्ली) २
(धन्यवाद सारा आदर महिमा चढाऊ उनै येशूलाई) २
(चढाऊ भेटी हृदयदेखि हाम्रो प्रभुलाई) २

(धन्यवाद सारा आदर महिमा चढाऊ उनै येशूलाई) २
(आऊ मिली चढाऊ हृदयदेखि भेटी, आऊ मिली चढाऊ जीवन भेटी) २

Mukesh Shahi 











Comments

Popular posts from this blog

Ragat le Jiwan Diye

Sitar Bida Baja Bajai

Tapai Ko Darbar Ma