Bhanu Ma Kasari

भनु म कसरी हृदयको गहिराई छुनु भयो येशूले (२) येशुले जीवनको बाटो यो, अध्यारो थियो जो, भर्नु भयो ज्योतिले (२) ज्योतिले (येसैले जोडिन्छु तिमी सँग, बाँच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा मेरो पिउने ईनार तिमी नै हौ पिउने ईनार तिमी नै हौ)२ तिमीले जस्तो कसैले, मेटाउदैन तृष्णा तिमीले जस्तो कसैले, छुदैन यो हृदय लाई (२) जति गहिरिन्छु म, आफैलाई हराउँछु | आफैलाई हराउँदा म, तिमीलाई भेटाउँछु (यसैले जोडिन्छु तिमी सँग, बाँच्ने आधार तिमी नै हौ मेटिन्छ गहिरो तृष्णा मेरो पिउने ईनार तिमी नै हौ पिउने ईनार तिमी नै हौ)२

Rohit Thapa

Comments

Popular posts from this blog

Tapai Ko Darbar Ma

Ragat le Jiwan Diye

Tapai Ko Cheuma