Aaja Ko Din Dekhi
(आजको दिन देखि मेरो जिन्दगीलाई येशूमा दिइहाल्छु
दुई दिने जिन्दगीमा मेरो प्रभु येशू सम्हाली देऊ मलाई) २
(मेरै निम्ति कति रोयौ, मेरै खातिर स्वार्ग त्याग्यौ) २
(हात-पाउमा काँटी ठोकि, मेरो जिन्दगीलाई बचायौ) २
(तिमी नै मेरो साहारा...)२
आजको दिन देखि मेरो जिन्दगीलाई येशूमा दिइहाल्छु
(संसारको जन्जालबाट, टाढा टाढा लैजाऊ मलाई) २
(जिन्दगीको हरेक कदममा, बिस्तारै डोर्याउ प्रभु मलाई) २
(तिमी नै मेरो साहारा...) २
(आजको दिन देखि मेरो जिन्दगीलाई येशूमा दिइहाल्छु
दुई दिने जिन्दगीमा मेरो प्रभु येशू सम्हाली देऊ मलाई) २
Bigyan Baraily
Comments
Post a Comment