Chakai Pare Ma

(छक्कै परे म येशूको माया देखेर... हो) २ (जति गल्ती गरे पनि माया बग्छ सलल) २ छक्कै परे म येशूको माया देखेर (खुसि छु उनको मायामा, शितल छ उनको छायाँमा) २ (संसारमा हासीखुसी बाँचेर त यति मात्र हुन्न रे, अझै, अनन्त जीवन छ है) २ येशूमा हो हो हो येशूमा बाटो सत्य जीवन छ है (छक्कै परे म येशूको माया देखेर... हो) २ जति गल्ती गरे पनि माया बग्छ सलल (सुन्दर छ येशूमा जीवन, सुन्दर छ उनको राज्यमा) २ (फेरी फेरी फर्केर त जान्न अब संसारमा भयो, धोका पाउन फेरि जादिनँ) २ येशूमा हो हो हो येशूमा मैले पाए यो जीवन (छक्कै परे म येशूको माया देखेर... हो) २ जति गल्ती गरे पनि माया बग्छ सलल John Lepcha